अदालत

सन्दिप विदेश जान पाउने कि नपाउने ? मुद्दाको आज सुनुवाइ हुँदै

इकागज | फागुन १४, २०७९

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्ध क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ । शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो । 

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।

छिटो न्याय दिन न्यायालय सुधारमा लागेका छौँ : कामु प्रधानन्यायाधीश

इकागज | फागुन १२, २०७९

काठमाडौँ - कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको जतिसक्दो छिटो फछ्र्योट गरेर न्यायालयको सुधारमा ...

सन्दीपको मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

इकागज | फागुन १२, २०७९

काठमाडौं - प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवदेनमाथि आज सुँनुवा...

पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई राष्ट्रपति-उपराष्ट्रपति हुन कानुनले रोक्दैन : न्यायाधीश समाज

इकागज | फागुन ११, २०७९

कठमाडौँ - न्यायाधीश समाजले राष्ट्रपति उपराष्ट्रपतिलगायत पदहरूमा जान पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूलाई...

तीन वटा सरकार फेरिएपछि ५२ संवैधानिक पदाधिकारीको अन्तिम सुनुवाइ आज

इकागज | फागुन ३, २०७९

काठमाडौँ- विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको सं...

देउवालाई विपक्षी दलको सेवा–सुविधा नदिन माग गर्दै दर्ता रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुँदै

इकागज | माघ २५, २०७९

काठमाडौं - नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नद...

चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

इकागज | माघ २४, २०७९

काठमाडौँ - विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूद्ध मुद्दामा साक्षी...