अदालत

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित, अर्को पेशी २४ गते

इकागज | बैशाख ११, २०८०

काठमाडौँ- ​क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्त सरोजकृष्ण घिमिरेले बताए ।

सरकारी वकिल र जाहेरवालाहरूको केही अधिवक्ताको वहस भएको र जाहेरवालाहरूले लामो बहस भएकाले आजको सुनुवाइ नभ्याइएको उनले बताए । अर्को पेशी २४ गतेलाई तोकिएको छ ।

सन्दिप लामिछानेको मुद्दा न्यायाधीश ढकालको इजलासमा, आजै फैसला आउन सक्ने

इकागज | बैशाख ११, २०८०

काठमाडौँ- क्रिकेटर सन्दिप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश दीपक ढकालको इजलासमा परेको छ । काठमाडौँ...

सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

इकागज | बैशाख ४, २०८०

काठमाडौँ - उच्च अदालत पाटनले सुकुम्बासी बस्तीमा डोजर लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश ग...

सक्षम र भरोसायोग्य न्यायप्रणाली बनोस् : कामु प्रधानन्यायाधीश कार्की

इकागज | बैशाख १, २०८०

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका प्रयासहरूलाई सार्थक र परिणाममुखी...

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी

इकागज | चैत २२, २०७९

काठमाडौं -  जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ प...

प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक सच्याउन माग

इकागज | चैत १५, २०७९

काठमाडौँ - सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेय...

प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावपछि न्यायालय तरंगित

इकागज | चैत १४, २०७९

काठमाडौँ- प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरू गम्भ...