अदालत

सर्वोच्चदेखि बालुवाटारसम्म बारको मार्चपास सुरु

इकागज | मंसिर ९, २०७८

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनकाे नेतृत्‍वमा सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास सुरु भएकाे छ । दिउँसो साढे २ बजेदेखि सर्वोच्चदेखि मार्चपास सुरु भएकाे हाे ।  

आन्दोलनरत बारका साथै अन्य पेशागत संघ संस्थाले बालुवाटारसम्म ‘न्याय मार्चपास’ सुरु गरेका हुन् । बार र अन्य पेशागत संघ संस्थासँगै सर्वोच्च बार, बृहत् नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ,  नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघ पनि मार्च पासमा छन् ।

बारले यसअघि नै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । 

प्रधानन्यायाधीश जबराविरूद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्च हुने

इकागज | मंसिर ९, २०७८

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदमुक्त गर्न माग गर्दै आज बिहीबार सर्वाेच्च अदालतदेखि बाल...

सर्वोच्चमा तीन धारका न्यायाधीशको ‘बटमलाइन’ नै प्रधानन्यायाधीशको राजीनामा

काठमाडौँ - सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोकिने तयारी भइरहदा न्यायाधीश तीन धारमा देखिएका छन्...

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै बालुवाटारसम्म मार्चपास गरिने

इकागज | मंसिर ७, २०७८

काठमाडौँ -  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र ...

प्रधानन्यायाधीश मात्रै होइन, सबै न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली

इकागज | मंसिर ७, २०७८

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँगै सबै न्यायाधीश...