अदालत

सर्वोच्चमा आज पेशी नै तोकिएन

इकागज | मंसिर १६, २०७८

काठमाडौँ - कार्यवाहक प्रधानन्यायाधीश नतोकिएको भन्दै सर्वोच्च अदालतमा आज पेशी तोकिएको छैन । बुधबारदेखि सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोकिएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कोभिड संक्रमित भएर अस्पताल भर्ना भएपछि कार्यवाहक नतोकिएको भन्दै आज पेशी नतोकिएको हो ।

पेशी नतोकिदा सर्वोच्चको वेबसाइटमा आज पेशी सूची छैन । कानुन व्यवसायीले वरिष्ठताका आधारमा कार्यवाहक प्रधानन्यायाधीश तोकेर मात्रै इजलासमा मुद्दाको सुनुवाइ हुनुपर्ने माग गर्दै आएका छन् । 

कार्यवाहक प्रधानन्यायाधीश तोक्न माग गर्दै सर्वोच्चमा मुद्दाकाे सुनुवाइ रोकियो

इकागज | मंसिर १५, २०७८

काठमाडौँ - सर्वोच्च अदालतको कार्यवाहक प्रधानन्यायाधीश तोक्न माग गर्दै कानुन व्यवसायीले इजलासको सुनुव...

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

इकागज | मंसिर १४, २०७८

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै जब...

एनआरएनए निर्वाचनविरुद्ध परराष्ट्रको पत्र कार्यान्वयन नगर्नू : उच्च अदालत

इकागज | मंसिर १२, २०७८

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न उच्...

‘चोलेन्द्रको बहिर्गमनका लागि जे-जे गर्नुपर्ने हो, त्यही गर्छौ’

इकागज | मंसिर १२, २०७८

काठमाडौँ - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कानुन व्यवसायी...