काठमाडौंँ : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले अपहेलना सम्बन्धी मुद्दामा सर्वोच्चमा लिखित जवाफ पेश गरेका छन् । बिहीबार मध्यान्ह कामचलाउ प्रधानमन्त्री ओलीले सर्वोच्चमा लिखित जवाफ बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार…