कोभिड-१९

नेपालमा ४७ जनामा कोभिडको नयाँ भेरियन्ट पुष्टि

इकागज | साउन १२, २०७८

काठमाडौँ - नेपालमा ४७ जनामा कोभिड १९ को 'डेल्टा भेरियन्ट' पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरु विश्व स्वास्थ्य संगठननको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोगमा भारतको नयाँ दिल्लीमा डब्लूएचओको मान्यता पाएको (आइजीआइबी)मा गरिएको परीक्षणबाट नयाँ भेरियन्टको पुष्टि भएको हो । ४७ मध्ये तीन जनामा नयाँ विकसित भएको K417N mutation भेटिएको छ । जसलाई A.Y1 नाम दिइएको छ । 

योसहित नेपालमा अल्फा र डेल्टा र कप्पा भेरियन्टका संक्रमित रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी भेरियन्टहरु बढी संक्रामक हुने र सबै उमेर समूह जोखिम रहेको बताइएको छ ।  

सातवटै प्रदेशलाई अक्सिजन भरेर राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

इकागज | साउन १२, २०७८

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हज...

स्वास्थ्य मन्त्रालयले भन्यो : कोभिडको तेस्रो लहर आउँदैछ, अक्सिजन सिलिण्डर भरेर राख्‍नू

इकागज | साउन ११, २०७८

काठमाडौँ – सरकारले कोभिड संक्रमितको संख्या बढ्दै गएपछि  आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह ग...

संक्रमणको ग्राफ उकालो लाग्दै, सोमबार मुलुकभर थपिए ३४२१ संक्रमित

इकागज | साउन ११, २०७८

काठमाडौँ- सोमबार ३,४२१ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १...

सरकारले तोक्यो स्थायी खोप केन्द्र, सामाखुशीको राधास्वामीमा लगाउन पाइने

इकागज | साउन ११, २०७८

काठमाडौँ - सरकारले काठमाडौँको सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टरलाई स्थायी केन्द्र खोप बनाएक...

साइबर अपराध र काेभिडविरुद्ध चारै सुरक्षा निकायलाई सक्रिय हुन गृहमन्त्री खाणको निर्देशन

इकागज | साउन १०, २०७८

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले मुलुकको सुरक्षा अवस्था र विपत व्यवस्थापन लगायतका विषयमा च...