काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार ८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड-१९ का संक्रमितको संख्या एक लाख पाँच हजार ६ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसं…