काठमाडौं– नेपालमा थप १९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ३१ पिसिआर परीक्षणका क्रममा १४ जना र १ हजार ८३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएक…