कोभिड-१९

पानीको रमझम, खोपको तिर्खा (फोटो फिचर)

इकागज | जेठ ३१, २०७८

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाले स्थगित गरेको कोभिड-१९ विरुद्धको भेरोसेल खोप अभियान पुनः सुरु भएको छ । जेठ २५ गतेबाट सुरु भएको खोप अभियान जेठ २७ गते भने रोकिएको थियो । महानगरपालिकाका अनुसार खोप आज र भोलि(मंगलबार) दुई दिन मात्रै लगाइने छ।

आजको खोप अभियानमा ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्ति, यसअघि पहिलो डोजको खोप लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड-१९ का विरामीका प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्स र पारामेडिक विद्यार्थीलगायत स्वास्थ्यकर्मीलाई लगाइएको छ ।

खोप केन्द्र वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप अभियान सञ्चालन गरिएको छ । नेपालमा मनसुन भित्रिएसँगै काठमाडौँ उपत्यकामा पनि पानी परिरहेको छ । तर, पानीको कुनै पर्वाह नगरी नागरिकहरू खोपका लगाउन लाइन लागिरहेका छन् । 

 

 

इन्डोनेसियामा फेब्रुवरीपछि पहिलो पटक कोभिड सङ्क्रमितको सङ्ख्या उच्च

इकागज | जेठ ३१, २०७८

इन्डोनेसिया : इन्डोनेसियामा आइतबार २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या नौ हजार ८६८ भएको स्…

पहिलो डाेज लगाएको पाँच महिना बितिसक्दा पनि सरकारले किन्‍न सकेन खोप

अतिन आचार्य | जेठ ३०, २०७८

काठमाडौँ :  पहिलो चरणको कोभिडविरुद्धको खोप लगाएको पाँच महिना पुगिसकेको छ । यस अवधिमा पहिलो चरणअ…

काठमाडौँ उपत्यकामा थपियो निषेधाज्ञा, खाद्यान्‍न पसल ११ बजेसम्म खोल्न पाउने

इकागज | जेठ ३०, २०७८

काठमाडौँ : काठमाडौँ उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्…

लिक्‍विड अक्सिजन प्लान्ट शिलान्यास गर्दै प्रधानमन्त्रीले भने, ‘यो असाधारण खुशी हो’

इकागज | जेठ ३०, २०७८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै पहिलो लिक्‍विड अक्सिजन प्लान्टको आज भर्चुअल माध्यमबा…

संक्रमणदर १०% भन्दा तल नहुँदासम्म निषेधाज्ञा निरन्तर, मोडालिटी केही परिवर्तन हुने

इकागज | जेठ २९, २०७८

काठमाडौँ : प्रशासनले काठमाडौँ उपत्यकामा जेठ ३१ सम्मका लागि लम्ब्याएको निषेधाज्ञा अवधि पुरा भएपछि असा…

अमेरिकामा पछिल्लो १५ दिनमा कोभिड सङ्क्रमण दरमा ४२ प्रतिशतले कमी

इकागज | जेठ २९, २०७८

वासिङ्टन : अमेरिकामा कोरोनाबाट औसतमा सङक्रमित व्यक्तिको सङ्ख्या पछिल्लो दुई हप्तामा ४२ प्रतिशत कम भएको छ । य…