काठमाडौँ : स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ३८ लाख ७ हजार रुपैयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँको २४ थान चेकसहित उनीहरू बिहीबार दिउँसो पक्राउ परेका हुन् । पक्…