कूटनीति

चिनियाँ विदेशमन्त्री वाङ यीले आज ओली-दाहाललाई भेट्दै

इकागज | चैत १३, २०७८

काठमाडौं - तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।  यीले आज बिहान ११ः१० बजे होटल मेरियटमा भेटवार्ता गर्ने भएका हुन् । 

यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमन्त्री यीसँग भेटवार्ता गर्ने भएका छन् । भेटवार्ता बिहान ११ः४५ बजे हुँदैछ । उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नेछन् ।

प्रधानमन्त्री देउवासँग चिनियाँ परराष्ट्रमन्त्री वाङको भेटवार्ता

इकागज | चैत १२, २०७८

काठमाडाैँ - प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्...

परराष्ट्रमन्त्रीलाई भेट्न सिंहदरबार जाँदै चिनियाँ विदेशमन्त्री वाङ

इकागज | चैत १२, २०७८

काठमाडौं  - परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यी सिंहदरबार जान लागेका ...

प्रधानमन्त्री कार्यालयमा दिउँसो साढे तीन बजे नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्ने

इकागज | चैत १२, २०७८

काठमाडौँ- नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ । सिंहदरबारस्थित प्...

प्रधानमन्त्रीले पाँचौँ बिम्स्टेक सम्मेलनलाई श्रव्यदृश्य मार्फत बुधबार सम्बोधन गर्ने

इकागज | चैत ११, २०७८

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाड...

नेपाल–भारतबीच व्यापार, पर्यटन र लगानीलाई सघन बनाउन राजदूत शर्मासँग आग्रह

इकागज | चैत ११, २०७८

काठमाडौँ– नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि, दुई देशबीच सहज विद्युत व्यापार, पर्यटन ...