काठमाडौँ- अल्फाबेटले आफ्नो गुगल पिक्सेल ८ स्मार्टफोनहरू भारतमा उत्पादन गर्ने भएको छ । यसका लागि अल्फाबेटले भारतीय निर्माता डिक्सन टेक्नोलोजीलाई छनौट गरेको हिन्दुस्तान टाइम्सले जनाएको हो । यस सुपर-प्रिमियम फोन…