पर्सा- नगर क्षेत्रमा विनाअनुमति सञ्चालित पाँच वटा विद्यालय वीरगञ्ज महानगरले मंगलबार शिलबन्दी गरेको छ । शिक्षा समितिको अनुगमन समितिले अवैध रूपमा सञ्चालित पाँचवटा विद्यालयमा शिलबन्दी गरी आवश्यक कारब…