काठमाडौँ- सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ । देशभरका शिक्षकको सम्पत्ति विवरण साउन १ गतेदेखि भाद्र २९ गतेसम्म राष्ट्रिय किताब खाना (शिक्षक) मा प्राप्‍त हुने गरी…