अहिले संसदमा दर्ता भएको विद्युत् विधेयक, २०८० केपी ओलीकै पालामा बनेको हो । २०७८ सालमा तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनले मस्यौदा गरेको विधेयकमा पनि नेपाल विद्युत् प्राधिकरणलाई सिध्याउने, निजी क्षेत्रलाई आउन नदिने…