काठमाडौँ ः ऊर्जा डेभलपर्सको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीद्वारा ईलाम जिल्लामा निर्माण सम्पन्न ९.५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत आयोजनाले परीक्षण उत्पादन आरम्भ गरेको छ । आयोजनाले नेपाल विद्युत …