नेपाल युवा उद्यमी संघ कैलालीको अध्यक्षमा खड्का चयन

इकागज | असार ५, २०७९

कैलाली - नेपाल युवा उद्यमी संघ कैलालीको अध्यक्षमा अभियान खड्का चयन भएका छन्। आइतबार धनगढीमा भएको पाँचौ साधारणसभाले खड्कालाई अध्यक्षमा चयन गरेको हो। 

त्यस्तै नयाँ चयन भएको कार्य समितिको प्रथम उपाध्यक्षमा कुवेर शाही, द्धितीय उपाध्यक्षमा तर्कराज भट्ट रहेका छन्। 

यसैगरी सदस्यहरूमा शिवराज ओझा, अच्युत दाहाल, आयुष मोहपाल, आयुष हमाल, आदित्य हमाल, आशिष शाह र श्रृष्टि पाण्डेय रहेका छन्। साधारणसभा निवर्तमान अध्यक्ष रोशन भट्टको अध्यक्षतामा सम्पन्‍न भएको थियो ।

प्रतिष्ठानका जग्गा बिक्री गर्ने गरी कुनै पनि संस्थानलाई निजीकरण गर्न लागिएको छैन : परराष्ट्रमन्त्री

इकागज | असार १, २०७९

काठमाडाैँ - परराष्ट्रमन्त्री डा.नारायण खड्काले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३५ अर्ब रुपैयाँ बराबर...

मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन र प्रशोधनमा नयाँ प्रविधि

इकागज | बैशाख १९, २०७९

म्याग्दी - मुस्ताङमा पश्मिना बनाउने कच्चापदार्थ भुवा (च्याङ्ग्राको ऊन) सङ्कलन र प्रशोधन गर्ने नयाँ सीप र प्रवि...

विद्युत आपूर्तिको समस्या समाधान नभए उद्योगहरू बन्द हुने अवस्थामा

इकागज | बैशाख १८, २०७९

काठमाडौं – विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह ...