काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका लागि भएको निर्वाचनमा शकुन्तलाल हिराचन निर्वाचित भएका छन् । उनी वरिष्ठ उपाध्यक्ष किशोर प्रधान प्यानलका हुन् । उनीसँग डिबी बस्नेतले प्रतिस्पर्धा गरेका थिए । हिचाचन न…