चौथौ नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

इकागज | मंसिर २९, २०८०

काठमाडौँ-  मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले विगतका वर्षहरू झै यस वर्ष पनि चौथौ नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने भएको छ । यही पौष ५,६ र ७ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ । 

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मेसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाहरूको सहभागिता रहने छ ।

उक्त प्रदर्शनी मार्फत ति पाँच विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरूलाई निर्यातका नयाँ अवसरहरू, नवीनतम् प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरूबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन, वार्षिक १५ लाखसम्मको कारोबार

इकागज | मंसिर २१, २०८०

​​गलकोट(बागलुङ)- नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका बेलामा यहाँका ३६ वर्षीय युवा विदेशको रा...

शिवम् सिमेन्ट्सद्वारा विद्यालयलाई स्कुलबस तथा ब्याग वितरण

इकागज | मंसिर १७, २०८०

काठमाडाैँ – शिवम् सिमेन्ट्सले लक्ष्मी आधारभुत विद्यालयलाई स्कुलबस तथा विश्वप्रकाश माध्यमिक विद्यालयका ...

६ प्रतिशतमा लिएको ऋणको ब्याज १६ प्रतिशत पुग्यो: न बाटामा निस्किएर रुनु, न कराउनु

इकागज | मंसिर ५, २०८०

झापा - आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशयी भएका छन् । उद्योगीहरु कोभिड–१९ को महाम...

एभरेष्ट बैंकद्वारा १०० भन्दा बढी चालकहरूलाई वित्तीय साक्षरतासँगै क्यूआर कोड हस्तान्तरण

इकागज | असोज २१, २०८०

काठमाडौँ – एभरेष्ट बैंकले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमा रुपन्देहीला...

एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले नेपालमै गुणस्तरीय टायल्स तथा सेरामिक्स उत्पादन गर्ने

इकागज | असोज १९, २०८०

काठमाडाैँ – एभरेष्ट बैंकको अगुवाईमा कजरिया रमेश टायल्समा लगानी गर्ने सम्बन्धमा सह वित्तीयकरण अन्तर्...