काठमाडौँ - काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपतिनाथ क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेपछि अहिले यहाँ सुन्दर र खुल्ला देखिएको छ । जथाभाबी रुपमा बनाइएका अवैध संरचना र बाटोभरी राखिएका पसल …