जात्रा-पर्व

आज श्रीकृष्ण जन्माष्टमी

इकागज | भदौ २०, २०८०

काठमाडौं- आज श्रीकृष्ण जन्माष्टमी । 

भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ । 

उता श्रीकृष्ण प्रणामी धर्म मान्नेहरुले काठमाडौंको गोठाटार, ललितपुरको इमाडोल, रौतहटको नजरपुर र सुनसरीको इटहरीलगायतका स्थानमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरेका हुन्छन । 

सो अवसरमा आज सरकारले सार्वजनिक विदासमेत दिएको छ । 
 

पोखरीमा बाख्रा डुबाएर लुछाचुँडी गर्ने अनौठो जात्रा [फाेटाेफिचर]

अनुज बज्राचार्य | भदौ १६, २०८०

काठमाडौँ- ललितपुरको खोकनास्थित देवपोखरीमा नेवार समुदायले गाईजात्राको भोलिपल्ट मनाउने देवपोखरी&n...

विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

इकागज | भदौ १४, २०८०

काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्...

उत्तरगङ्गा ढोरबराहमा जनैपूर्णिमा मेला, बिहानैदेखि दर्शनार्थीको घुइँचो

इकागज | भदौ १४, २०८०

ढोरपाटन- उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसि...