जात्रा-पर्व

नेपालमा मनाइयो ला टोमाटिनो फेस्टिवल

इकागज | फागुन २२, २०७९

काठमाडौँ - स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवललाई पनि नेपालमा होली पर्वसंगै आयोजना गरिएको छ । गोलभेडामाथि खेलेर र गोलभेडा प्रहार गरेर काठमाडौंमा ला टोमाटिनो फेस्टिवल आयोजना गरिएको हो । 

ग्लोवल टुरिजम प्रमोसन काउन्सिलले नेपालको पर्यटनलाई प्रर्वधन गर्नका लागि उक्त फेस्टिवल आयोजना गरेको जनाएको छ । नेपाललाई सधैं भरि पर्यटन सिजनका रुपमा लैजानुपर्ने भन्दै होली महोत्सव र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल एकसाथ मनाइएको काउन्सिलको भनाइ छ । 

मर्यादित बन्दै होली

इकागज | फागुन २२, २०७९

काठमाडौँ - विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागम...

जोगिरा सररर...

इकागज | फागुन १८, २०७९

जलेश्वर - ‘जोगिरा सररर, जोगिरा सररर ।’ ‘मिथिलामे राम खेलैया होली, मिथिलामे ...