काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथलीस्थित बागमती नदी किनारमा स्थापना गरिएको छठी माईको दर्शन गरेका छन् । बुधबार अपराह्न दल, बलसहित थापाथली पुगेर देउवाले छठी माईको दर्शन गरेका हुन् । …