स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको ‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने न…