काठमाडौँ- नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा विभिन्न सुविधाहरू रहेको छ । बैंकले प्रविधिमैत्री युवाहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याएको खातामा पहिलो वर्षको लागि नि:शुल्क डेबिट कार्डको सुविधा रहेको छ …