काठमाडौं । सेयर बजार २३.३९ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ। बुधबार २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाको कारोबार भएक…