अर्थ / बाणिज्य

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

इकागज | भदौ ५, २०८०
काठमाडौँ - यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ६९ अंकले बढेर दुई हजार १५ द...

प्रधानमन्त्रीद्वारा नयाँ भरतपुर सबस्टेसन र बर्दघाट प्रसारण लाइन उद्घाटन

अतिन आचार्य | भदौ ५, २०८०
भरतपुर (चितवन)- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाथ दुई ठूला विद्युत् संरचनाको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले मंगलबार चितवनको भरतपुर महानगरपालिका–११ पिस्थतत आँपटार...

बाँकेमा गाई र भैँसी सुत्केरी हुँदा भत्ता

इकागज | भदौ ५, २०८०
नेपालगञ्ज - बाँकेका दुई स्थानीय तहले पशु चौपायाबाट उत्पादनमा वृद्धि गर्न भन्दै पशुपालक कृषकलाई सुत्केरी भत्ता प्रदान गर्ने भएका छन् । जिल्लाको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले ब्याएका ९सुत्केरी० गाई र भैँसीको पोषणका लागि उक्त भत्ता दिन लागेका हुन् । बीमा गरिएका पशुका कृषकलाई बैजानाथ गाउँपालिकामा रु तीन हजार र कोहलपुर नगरपालिकामा रु दुई हजार सुत्केरी भत्ता प्रदान गरिने ती स्थानीय तहका पशु विकास शाखाले...
ऊर्जा

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन तथा मर्स्याङ्दी कोरिडोरको न्यू २२० केभी उद्घाटन

इकागज | भदौ ५, २०८०

चितवन- हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन तथा मर्स्याङ्दी कोरिडोरको न्यू २२०...