काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको करिब साढे २० लाख कित्ता सेयर थपिएको छ । नेप्सेमा ज्योति विकास बैंक, ग्लोबल आइएमई लघुवित्त र नेपाल ल्युब आयलको २० लाख ४० हजार ९९७.१८१२ कित्ता बोनस …