काठमाडौं : सोमवार कारोबारमा आखुँखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर नेपाल हाइड्रो डेभलपर्स र खानीखोला हा…