रसुवा : वाग्मती प्रदेश सभा सांसद प्रेम तामाङले रसुवागढी नाका पूर्णरुपमा सञ्चालनमा नआउनुलाई चीनले अघोषित नाकाबन्दी लगाएको बताएका छन् । उनले चीनबाट नेपालमा एकतर्फी रुपमा मात्र सामान ल्याउने गरि नाका सञ्चालनम…