जनकपुरधाम : भन्सार चोरी पैठारी गरी ल्याइरहेको ११ लाख रुपैयाँ बढीको गाडीसहित मालसामान धनुषा प्रहरीले बरामद गरेको छ । चाडपर्वलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा बढाएको सुरक्षा गस्तीको क्रममा शुक्रवार र आइतबार गर…