काठमाडौं : पछिल्लो एकसातामा सुनको मूल्य ३ हजार २ सय रुपैँयाले बढेको छ । एकसाता अघि स्थानीय बजारमा ९५ हजार प्रतितोलामा कारोबार भइरहेको सुनको मूल्य सोमबार ९८ हजार २ सय पुगेको छ । अमेरिकी डलर कमजोर हुँ…