काठमाडौंः नेपाली कांग्रेसको सरकार बन्दा डा. रामशरण महत जसरी बारम्बार अर्थमन्त्रीमा दोहोरिन्थे, त्यसरी नेकपा महासचिव विष्णु पौडेल दोहोरिँदै अर्थमन्त्री बन्ने ‘भाग्यशाली’ व्यक्ति बनेका छन् । भरतमोहन अध…