फुङ्लिङ (ताप्लेजुङ)- चर्च ब्वाइज क्लब ललितपुर यहाँ जारी तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। द यङ ब्रदर्स इटहरीलाई टाइब्रेकरमार्फत ३-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज …