काठमाडौँ- स्पेनले युइएफए नेसन्स लिग अन्तर्गत स्वीट्जरल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । स्पेनका लागि फाबियन रुइजले दुई गोल ग…