शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

फुटबल

जो बार्सिलोना छोड्दा रोएका थिए

लुइस स्वारेज लिभरपुलबाट बार्सिलोना आउँदा २७ वर्षका थिए । करिब ६ वर्ष क्याटलन क्लबमा रहँदा दुई सय ८३ खेल खेलेका उनले एक सय ९८ गोल गरेका थिए । साथै एक सय नौ एसिस्ट पनि । स्वारेजले बार्सिलोनालाई चार ला लिगा, चार…