काठमाडौं : टेकु पुल निर्माण संलग्न आयोजना प्रमुख, अधिकृत, लेखापाल र ठेकेदारविरुध्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भ्रष्टाचार मुद्दा चलाएको छ । तिनले पुल निर्माण नगरेपछि टेकु पुल अलपत्र परेको हो । …