सुशासन

न्याय परिषदको बैठक स्थगित

इकागज | माघ २४, २०७८
काठमाडौँ- आज बोलाइएको न्याय परिषद बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो । सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।   
संवैधानिक अंग

स्थानीय निर्वाचनका लागि आयोगले माग्यो १२ अर्ब रुपैयाँ बजेट

इकागज | माघ २४, २०७८

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि सरकारसँग १२ अर्ब रुपैयाँ बजेट माग गरेको ...