सुशासन

पिपरा गाउँपालिकामा अख्तियारको छापा

इकागज | माघ ११, २०७८
महोत्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ । गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न ३२ वटा उजुरीको आधारमा अख्तियारको टोली अनुसन्धानका लागी छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ । 'जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरीको आधारमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेका हौं,' अख्तिय...
ऊर्जा

विद्युत् प्राधिकरणका सञ्चालकहरूलाई अनधिकृत गाडी सुविधा

विकास थापा | माघ ११, २०७८

काठमाडौं : विद्युत् प्राधिकरणका सञ्चालक समितिका मनोनीत चारजना सदस्यहरूले अनधिकृत तवरमा प्राधिकरणका...