काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोल बहादुर कार्कीविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले कार्कीले २०७० सालदेखि ठेकेदार र अध्यक्…