सुशासन

रसुवा भन्सारका तत्कालीन अधिकृतविरुद्ध २ करोड बढी अकुत सम्पत्तिको मुद्दा

इकागज | फागुन ४, २०७९
काठमाडौं– रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । आयोगका अनुसार, केसीसँग चल/अचल सम्पत्ति गरी ५ करोड ६१ लाख २६ हजार ५ सय २ रुपैयाँ भेटिएको थियो । केसीको वैधानिक आम्दानी र खर्चसँग तुलना गर्दा आयभन्दा उक्त रकमको स्रोत खुलाउन नसकेपछि भ्रष्टाचारको ...
संवैधानिक अंग

उमेर, थर र शैक्षिक योग्यता ढाँटेर जागिर खाएको भन्दै डिआईजी अशोक सिंहविरुद्ध अख्तियारमा उजुरी

इकागज | फागुन ३, २०७९

काठमाडौँ - नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) अशोक सिंहले उमेर, थर र शैक्षिक योग्यता ढाँट...