रौतहट - उपमेयर परनियादेवी पटेल रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुखको जिम्मेवारी पाएकी छिन् । बिधिवतरुपले कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर परनियादेवी पटेलले पाएकी छिन् । नगरपालिकामा मेयरमा …