काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेड कार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन्…