काठमाडौँ : सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक फूलकोर्टले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढका…