काठमाडौँ - झण्डै एक महिनादेखि आन्दोलित नेपाल बार एशोसिएसनलाई वार्तामा आउन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा जबराले फेरि आह्वान गरेका छन् । शुक्रबार दिउँसो प्रधानन्यायाधीश राणाले बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठल…