काठमाडौँ – केहीबेर अघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १५ न्यायाधीशसँगको छलफलमा राजीनामा नदिने बताए । लगत्तै १५ न्यायाधीशहरु छुट्टै छलफलमा बसे । आन्तरिक छलफल सकेर न्यायाधीशहरु अहिले पुनः प्रधानन्याय…