सरकार

नेम्वाङको असामयिक निधनको खबरले मर्माहत छु : प्रधानमन्त्री प्रचण्ड

इकागज | भदौ २६, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । गएराति करिब १ बजे हृदयघात भएपछि मृत्यु भएका नेम्वाङलाई श्रदाञ्जली अर्पण गर्दै आफू मर्माहत भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

'संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु' प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् 'दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।'

हृदयघात भएपछि त्रिवि शिक्षण अस्पतालमा नेम्वाङलाई पुर्‍याएको थियो । अस्पतालमा चिकित्सकहरूले नेम्वाङलाई मृत घोषणा गरेका थिए । लगत्तै प्रधानमन्त्री प्रचण्ड पनि अस्पताल पुगेका थिए ।

र, यो पनि

सुवास नेम्वाङको अप्रत्यासित निधनले मर्माहत र स्तब्ध छु : राष्ट्रपति पौडेल

इकागज | भदौ २६, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्म...

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने सरकारको निर्णय

इकागज | भदौ २२, २०८०

काठमाडौँ- सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय...

अमेरिकाबाट चीन जाँदा प्रधानमन्त्रीको भ्रमणको प्रभावकारितामा कुनै असर पर्दैन : सरकार

इकागज | भदौ २२, २०८०

काठमाडौँ- सरकारले अमेरिकाबाट चीन जाँदा प्रधानमन्त्रीको भ्रमणको प्रभावकारीतामा कुनै असर नपर्ने स्पष्ट...

तीन सचिवको सरुवा

इकागज | भदौ २२, २०८०

काठमाडौँ- सरकारका तीन सचिवको सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरु...

संघीय निजामति सेवा ऐन चाँडै संसदबाट पास भइ लागू हुनेछः मन्त्री देवी

इकागज | भदौ २२, २०८०

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय प्रशासन प्रणाली थप मजबुत बनाउन संघ...

संघीय निजामति सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार कटौति गरेको छैन : प्रधानमन्त्री प्रचण्ड

इकागज | भदौ २२, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामति सेवा सम्बन्धी विधेयकमा ट्रेड युनियन अधिकार ...

प्रधानमन्त्री प्रचण्डले दिए श्रीकृष्ण जन्माअष्टमीको शुभकामना

इकागज | भदौ २०, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीकृष्णा जन्माअष्टमीको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।&n...

कागबेनी पुगेर गृहमन्त्री श्रेष्ठले भने- तत्काल राहत बढाउँदै दिर्घकालीन पुनर्निर्माण गर्छौँ (तस्बिरहरू)

इकागज | भदौ १९, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(क...

आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा, प्रधानमन्त्री प्रचण्डद्वारा उद्‌घाटन

इकागज | भदौ १७, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो...