सरकार

प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल

इकागज | माघ ९, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको गजुरेलले जानकारी दिए । उनी नेकपा माओवादी केन्द्रका उपमहासचिव ​हुन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरिसकेका छन्। अब प्रधानमन्त्रीको कूटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी छ।

प्रदेशहरू स्वायत्त छन्, केन्द्रले अनावश्यक हस्तक्षेप गर्दैन : प्रधानमन्त्री प्रचण्ड

इकागज | माघ ९, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार ...

सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति

इकागज | माघ ८, २०७९

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा...

मिडियाको हेडलाइन बदल्न सक्दिन, जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु : मन्त्री लामिछाने

इकागज | माघ ७, २०७९

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडियाका हेडलाइन बदल्‍न नसके पनि जनताको लाइफलाइन...

मृत्युपश्चात शरीरको सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

इकागज | माघ ६, २०७९

काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले​ मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंग दान गर्न...

मिटरब्याज पीडित किसानसँग प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता- तपाईंहरूको समस्या समाधान गर्छु

इकागज | माघ ६, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र...

जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग प्रधानमन्त्री प्रचण्डको भेट

इकागज | माघ ५, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर यती एयरल...

'क्याबिनेट'मा कर्णाली 'निल' : एमाले र राप्रपाको बेवास्ता, प्रचण्डले बिर्सिए बाचा

इकागज | माघ ५, २०७९

सुर्खेत - चुनावको मुखैमा माओवादी अध्यक्ष प्रचण्डले जुम्ला, कालिकोट र हुम्ला गएर संघीय सरकारको मन्त्री...