काठमाडौँ- सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन वैशाख २ गते मध्यरातिदेखि अन्त्य गर्न…