स्वास्थ्य

स्वास्थ्य बीमालाई व्यवस्थित गर्छौं : मन्त्री बस्नेत

इकागज | मंसिर ६, २०८०
काठमाडौँ -स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमालाई व्यवस्थित तवरले अघि बढाउने बताएका छन् ।  विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त वार्षिक समीक्षा गोष्ठीको पूर्वतयारीका लागि बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले अहिले स्वास्थ्य बीमाका सन्दर्भमा धेरै गुनासो आइरहेको भन्दै यसलाई व्यवस्थित तवरले अघि बढाउने बताएका हुन् ।  एक ठाँउमा बीमा गरेका बिरामीले जुनसुकै ठाँउमा ...